Friday, 31 January 2014

गोरखाली समाज यूकेको कमेटि मिटिग

गोरखाली समाज यूके परिवार मा नमस्कार

बिषय: मिटिंगमा सहभागिता जनाईदिनुहुन हार्दिकअनुरोध

यहि आउने  16 Feb 2014 (Sunday) 1100 hrs  Nirmaya Rodi Ghar 111 Victoria Road Town Centre Aldershot GU11 1JE मा गोरखाली समाज यूकेको कमेटि मिटिग हुनगैरहेको हुदा समस्थ इछुक जिल्लाबासीलाई उक्त मिटिंगमा सहभागिता जनाईदिनुहुन गोरखाली समाज यूके हार्दिक बिनम्र अनुरोध गर्दछ । उक्त मिटिंगको दिन समाजले हालसम्म गरेका मुख्य मुख्य भूमिकाको बारेमा समाजलाई जानकारी गराउनुको साथै हालको कार्यसमतिको अबधि पुरा हुन् लागेको   नया कार्यसमतिको बारेमा पनि छलफल हुने जानकारी गराउन   चाहन्छौ।
हामी हाम्रो देस  छोडेर बेलायतलाइ कर्म भुमि मानेर यहाँ बसेकाछौ, हामीलाई भोलि के हुन्छ केहुदैन भन्ने कुरा भगवान लाइ त् थाहा हुदैन होला ?  हामीहरुलाई थाहा हुने त् कुरै भएन त्यसैले हामीलाई हाम्रो दुख सुख को साथमा रहनको लागि समाजको आबस्यकता महसुस भएको हुनाले नै  हामीले गोरखाली समाज यूके को स्थापना गरका हौ । यो पबित्र समाजको गोलबन्द भित्र जतिपनि हामी गोरखा जिल्लाबासी बेलायतमा छरियर बसेकाछौ सबैले म गोरखा जिल्लाको हो र म यो समाजको सदस्यता लिनु पर्छ भन्ने भावनाले हामी एक भै अगाडी बढ्नु पर्दछ भन्ने मनायाताका साथ समाजलाई अगाडी बढाउनु हामी सबै जिल्ला बासीको दायित्व हो । साथै यो समाज कुनैपनि  जति, धर्म राजनीति को पछाडी नलागी सबै जाती, सबैधर्म, सबै राजनीतिमा आस्था राक्नेहरुलाई एकै मुलधारमा बसी हिड्ने सस्थाहो त्यसैले गोरखाली समाज यूके समस्थ जिल्लाबासी हरुलाई यो अनुरोध गर्दछकी आजै देखि समाजको सदस्यता लिएर यस पबित्र सस्था भित्र गलबन्द हुनुहुनेछ भने अनुरोध गर्दछ ।यसको अलाबा तपाईहरुको  उचित सल्लाह सुझाबहरु लाइ उच्च मुलाय्कन गर्दै समाज अगाडी बढ्नेछ । यसैमा हमिसबैको कल्याण हुनेछ । जय गोरखाली समाज यूके !!!
 
मिटिग हुने स्थान र समय:

16 Feb 2014 (Sunday) 1100 Hrs

Nirmaya Rodi Ghar
111 Victoria Road Town Centre Aldershot
GU11 1JE
UK