अधिबेसनमा सहभागिता जनाईदिनुहुन हार्दिकअनुरोध
गोरखा जिल्ला घरभई बेलायतमा बसोबास गर्नेहरुको सस्था "गोरखाली समाज यूके" को अधिबेसन यहि आउने 08 March 2014 ( Saturday) Connaught School Tongham Road Aldershot GU12 4AS मा ठिक दिनको ११३० बजे सुरुहुने हुदा मातृभूमि छोडेर कर्म भुमि बेलायतमा बसेका समस्थ गोरखा जिल्लाबासी हरुलाई उक्त दिनको कार्यक्रममा उपस्थितिको लागि हार्दिक बिनम्र अनुरोध गर्दछौ । उक्त दिनको कार्यक्रम दुइ चरणमा समाबेस गरिएको छ पहिलो चरणमा सस्थाको बर्सिक अधिबेसनहुनेछ भने दोस्रो चरणमा निर्बाचन मन्डलले समाजको बिधान बमोजिम अब आउने ३ वर्षको लागि नया कार्यसमतिको चयनगर्ने कार्यक्रम रहेकोछ ।

पराईको भुमिमा एक्लो जिबन बस्नु कति दुखदाई हुन्छ भन्ने कुरा हामीसबैले बुझेका छौ त्यही दुख नभोस भनेर हामीले यस सस्था खोलेका हौ,भोलि के हुन्छ केहुदैन भन्ने कुरा भगवान लाइ त् थाहा हुदैन होला ? हामीहरुलाई थाहा हुने त् कुरै भएन त्यसैले हामी जिल्लाबासीहरु सबै एकैथलोमा बसी दुखमा साथ् र सुखमा एकआपसमा चिनजान गरि न्यानो समन्ध बनाउनु नै मानब जिबनको उत्तम जिबनसैली हो । यस पबित्र समाजको गोलबन्द भित्र जतिपनि हामी बेलायतमा छरियर बसेकाछौ सबैले म गोरखा जिल्लाको हो र म यो समाजको कार्यक्रममा भागलिनु पर्छ भन्ने भावना राखी उक्त दिनको कार्यक्रममा सहभागिता जनाईदिनु होला भन्ने गोरखाली समाज यूके हार्दिक बिनम्र अनुरोध गर्दछ । यसको अलाबा तपाईहरुको उचित सल्लाहा सुझाबहरु लाइ उच्च मुलाय्कन गर्दै गोरखाली समाज यूके सधै अगाडी बढ्नेछ । यसैमा हमिसबैको कल्याण हुनेछ । जय गोरखाली समाज यूके !!!
Date: 08 March 2014 ( Saturday)
Time : 1130 hrs
Connaught School
Tongham Road Aldershot Hamphire
GU12 4AS