वर्ष दिनको रमाइलो मौकामा दाजुभाई, दिदीबैनी, साथै आफन्त चिने जानेको मित्रहरु भेट्ने सुनौलो अवसर नगुमाउनुहोस
बार्षिक पार्टीको लागि गोरखाली समाज यूकेको बस सेवा
सम्पूर्ण गोरखाली समाज यूके परिवार मा नमस्कारसाथै
सम्पूर्ण लण्डनबासी गोरखाली समाज यूके परिवारमा बस बेबस्था समन्धी सूचना !!!!
के तपाईहरु लण्डन वेम्ब्ली, ग्रिन्फोर्ड , साउथ हेरो ,साथै त्यस अन्तर्गतपर्ने एरियाहरु बाट गोरखाली समाज यूकेको बार्षिक पार्टी मा जादै हुनुहुन्छ ? साथै तपाइलाई गाडीको समस्या छ ? यदि छ भने हामीलाई सम्पर्ग गर्नुहोस ,हामीले हाम्रो बार्षिक भेला २८ जुलाई २०१२ का दिन लण्डन वेब्लीबाट अल्डरसोट पार्टीमा जान सजिलोहोस् भन्नाकोलागी बसको बेबस्था गरेका छौ जसको लागि निम्न लिखित व्यक्ति लाइ सम्पर्ग गर्नु होला
भरत रोका - फोन : 07828289602
कृष्ण बहादुर थापा: फोन : 07725079469
Karna BT :Phone: 07872444550
वेम्ली बासिकोलागी
बस छुट्ने समय : 1000 Hrs ( २८ जुलाई २०१२ )
Sudbury Town Tube Station
Greenford London बासीको लागी:
Date: 28/07/2012 बिहान : 1015 Hrs From Greenford Hall.
नोट : सिट एकदम सिमित भएकोले जति सक्दो छिटो आफ्नो सिट बुक गर्नुहोला
पार्टी हुने स्थान:
Connaught School
Tongham Road, Aldershot, Hampshire,
GU12 4AS
समय: बिहान ११ बजे बाट राती ११ बजे सम्म
Regards
Bharat Roka
Bharat Roka
No comments:
Post a Comment