गोरखाली समाज यूकेका सम्पूर्ण परिबारमा नमस्कार
नेपालीहरुको महानचाड विजया दशमी तथा शुभ- दिपावली २०७० को सुखत उपलक्ष्यमा सम्पूर्ण गोरखाली समाज यूके परिबार लगायत देस-बिदेसमा छरियर बस्नुभएका नेपाली दाजुभाई दिदीबैनीमा सुख, समृद्धि, सुस्वास्थ्य, एवं उत्तरोत्तर प्रगतिको हर्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।
- सम्पूर्ण गोरखाली समाज यूके परिवार
No comments:
Post a Comment