गोरखाली समाज यूके परिवार मा नमस्कार
बिषय: मिटिंगमा सहभागिता जनाईदिनुहुन हार्दिकअनुरोध
यहि आउने 06 अप्रिल २०१४ (Sunday) 1130 hrs Nirmaya Rodi Ghar 111 Victoria Road Town Centre Aldershot GU11 1JE मा गोरखाली समाज यूकेको नया कार्यसमेतिको पहिलो मिटिग बस्दैछ समस्थ इछुक जिल्लाबासीलाई उक्त मिटिंगमा सहभागिता जनाईदिनुहुन गोरखाली समाज यूके हार्दिक बिनम्र अनुरोध गर्दछ । उक्त मिटिंगले जिल्लाका सबै जातीय, क्षेत्रिय,धार्मिक सस्थाहरुलाई समेटेर पूर्णरुपको कार्यसमेति निर्माण गर्नेछ भने समाजमा बिसेस योगदान पुरयाउने अनुभबीहरुलाई सल्लाकारहरु को पनि चयन गर्नेछ साथै आगामी दिनमा हुने भाबी कार्यक्रमको बारेमा छलफल गर्नेछ । त्यसैले उक्त दिनको कार्यकर्ममा उपस्थित भैदिनुहुन समस्थ जिल्ला बासीहरुलाई हार्दिक बिनम्र अनुरोध गर्दछौ ।
जय गोरखाली समाज यूके !!!
मिटिग हुने स्थान र समय:
06 April 2014 (Sunday) 1130 Hrs
Nirmaya Rodi Ghar
111 Victoria Road Town Centre Aldershot
GU11 1JE
UK

No comments:
Post a Comment