सम्पूर्ण कार्यसमतिका सदस्यहरु, सल्लाहाकारहरु, आजिबन सदस्यहरु, साथै गोरखाली समाज यूके परिवार मा नमस्कार
बिषय: "लोसारपर्ब" मा सहभागिता जनाई दिनु हुन् हार्दिक आनुरोध !!!
सर्ब प्रथम सम्पूर्ण गोरखा जिल्ला समाज यूके परिबारलाई गोरखा जिल्ला गुरुग समाज यूकेले "लोसार पर्ब" २०१५ मा निमन्त्रणा गर्नु भएकोमा म लगायत सम्पूर्ण समाजको तर्फ बाट गोरखा जिल्ला गुरुग समाज यूकेलाइ हार्दिक धन्यबाद दिन चाहन्छु ।
आदरणीय सम्पूर्ण जिल्लाबासीहरु,
गोरखा जिल्ला गुरुग समाज यूकेले आफ्नो परम्परा र सस्क्र्तीलाइ कायम गर्दै आएको महान पर्ब "लोसार" यही आउने २७ डिसेम्बर २०१४ का दिन लण्डनको Harrow Leisure Centre Christchurch Avenue HA3 5BD at 1630 hrs मा भव्यताका साथ मनाउन लागेको हुदा समस्थ जिल्लाबासीलाई उपस्थिति का हार्दिक अनुरोध गर्दछु।
उक्त बिशेस कार्यक्रमलाइ गुरुग जतिको मात्र नसम्झी हामी सबै जिल्ला बासीको हो भन्ने भाबना लिई उपस्थिति भै दिनु हुन् पनि अनुरोध गर्दछु।
हामीले हाम्रो समाजका सबै जातजातिको कला र सस्कृति जगेर्ना गर्नु र एक आपसमा मिलेर आगाडी बढ्नु नै हामी सबैको आजको आबस्यकता हो त्यसैले उक्त बिशेस कार्यक्रमको पूर्ण विवरण हाम्रो समाजलाई गोरखा जिल्ला गुरुग समाज यूकेले पठाएको इमेल हेरेर जानकारी लिन सक्नु हुनेछ । साथै उक्त इमेल यस मेलको एटेज फायलमा हेर्नुहोला । धन्यबाद !!!
भरत रोका
अध्यक्ष
गोरखाली समाज यूके
Mob: 07828289602

No comments:
Post a Comment