Tuesday, 20 March 2018

गोरखाली समाज यूके "सपथ ग्रहण"




गोरखाली  समाज यूके 
        सपथ ग्रहण






   ( -आफ्नो नाम लिने )

ईस्वरलाइ  साक्षी राखी  समाजको यस भेलामा उपस्थित भएका सम्पूर्ण गोरखाली समाज  यूके  परिवारहरुको

सामु,

गोरखाली समाज  यूकेको बिधान यस अन्तर्गत बनेका निति, नियमहरुको परिधीमा रही,  यो सपथ गर्दछुकी,

गोरखाली  समाज यूकेको बिधान उल्लंघन हुने कुनै पनि काम गर्ने छैन, आफ्नो सम्पूर्ण कार्यकाल समाजको उन्नति, विकास, एकता हितका लागि  गर्नेछु

कामका सिलसिलामा कस्तै  असजिलो आईपरे पनि समाजको मान मर्यादा, गरिमा एकतामा  आंच आउने कुनै पनि काम गर्ने छैन 


समाजको गोपनियता कायम राख्नमा मेरो सधै उच्च प्राथमिकता रहने

जय !!!  गोरखाली समाज यूके   !!!

No comments:

Post a Comment