Saturday 28 July 2012
आदरणीय सम्पूर्ण गोरखाली समाज यू. के परिबारमा नमस्कार
गोरखा जिल्लाबासी को बार्षिक भेटघाट कार्यक्रम
बिगतका बर्षहरुमा झै यसबर्ष पनि बेलायतमा बसोबास गर्दै आउनु भएका सम्पूर्ण गोरखा जिल्ला बासी दाजुभाई- दिदीबहिनीहरु बीच आपसी मैत्रीभाव, चिनापर्ची, भेटघाट र एक आपसमा सुख दु:ख आदन प्रदान गर्ने उदेश्यले आगामी २८ जुलाई २०१२ शनिबारको दिन Connaught SchoolTongham Road, Aldershot, Hampshire,
GU12 4AS स्कुल को हाता भित्र बार्षिक भेटघाट कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण गोरखा जिल्लाबासी दाजुभाई-दिदीबहिनीहरुलाई उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ।
मिती: शनिबार 28 जुलाई २०१२
समय: बिहान १० बजे बाट राती ११ बजे सम्म
स्थान: Connaught School
Tongham Road, Aldershot, Hampshire,
GU12 4AS
अन्य जानाकारीको लागी सम्पर्क:
पार्टी कोडीनेटर: धन गुरुग : फोन : ०७७३७६७६५७९
महासचिब :जगत थापा - फोन : ०७८०९१४७९८३
गनेस गुरुग : फोन: ०७९८४४२४९०३