आदरणीय सम्पूर्ण गोरखाली समाज यू. के परिबारमा नमस्कार
गोरखा जिल्लाबासी को बार्षिक भेटघाट कार्यक्रम
बिगतका बर्षहरुमा झै यसबर्ष पनि बेलायतमा बसोबास गर्दै आउनु भएका सम्पूर्ण गोरखा जिल्ला बासी दाजुभाई- दिदीबहिनीहरु बीच आपसी मैत्रीभाव, चिनापर्ची, भेटघाट र एक आपसमा सुख दु:ख आदन प्रदान गर्ने उदेश्यले आगामी ०९ जुलाई २०११ शनिबारको दिन फानबरो स्थित ओक फर्म स्कुल को हाता भित्र बार्षिक भेटघाट कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण गोरखा जिल्लाबासी दाजुभाई-दिदीबहिनीहरुलाई उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ।
मिती: शनिबार ०९ जुलाई २०११
समय: बिहान १० बजे बाट राती ११ बजे सम्म
स्थान: फानबरो स्थित ओक फर्म स्कुल
Pavillon Hall GU14 8SS
Pavillon Hall GU14 8SS
अन्य जानाकारीको लागी सम्पर्क:
पार्टी कोडीनेटर: धन गुरुग : फोन : ०७७३७६७६५७९
महासचिब :जगत थापा - फोन : ०७८०९१४७९८३
गनेस गुरुग : फोन: ०७९८४४२४९०३
No comments:
Post a Comment