गोरखाली समाज
यूके लाइ अझबडी ससक्त रुपबाट आगाडी बढाएर लैजानुपर्ने जिम्मेबारी हामी सबै
जिल्लाबासीको हो आज सम्म हाम्रो सस्थाले गरेको प्रगति हामीसबै जिल्लाबासीहरुकै सहयोग,
सल्लाह, र सुझाबले नै हो त्यसैले गर्दा हामी जिल्लाबासी हरु अझ बढी मजबुत
हुदै जानको को लागि यूके मा बस्नु भएका तर समाजको सदस्यता नलिनु
भएका जिल्लाबासीहरु लाई सस्थाको सदस्यता लिएर आफ्नु अधिकार सुरछित
राक्नुको साथै समाजलाइ सहयोग गरिदिनु हुन समस्थ गोरखाली समाज यूके बासीलाइ हार्दिक अनुरोध गर्दछौ l
सदस्यता लिनको लागि तलको व्यक्तिहरु सग सम्पर्ग गर्नुहोला l
Khusiman Gurung - Chairman Phone : 07833227889
E-Mail : ghotane45@hotmail.com
Bharat Roka Chhetry - Vice Chairman Phone; 07828289602
E-Mail: bharatroka15@yahoo.co.uk
Jagat Thapa - General Secretary Phone: 07809147983
E-Mail : jargha_jb@yahoo.com
Krishna Bahadur Thapa - Treasurer Phone: 07725079469
E-Mail :krishnadarlami@hotmail.com
थप जानकारीको लागि गोरखाली समाज यूके को
Web site: http://www.gorkhalisamajuk.co.uk/ हेर्नुहोला l
E-Mail : ghotane45@hotmail.com
Bharat Roka Chhetry - Vice Chairman Phone; 07828289602
E-Mail: bharatroka15@yahoo.co.uk
Jagat Thapa - General Secretary Phone: 07809147983
E-Mail : jargha_jb@yahoo.com
Krishna Bahadur Thapa - Treasurer Phone: 07725079469
E-Mail :krishnadarlami@hotmail.com
थप जानकारीको लागि गोरखाली समाज यूके को
Web site: http://www.gorkhalisamajuk.co.uk/ हेर्नुहोला l
अन्तमा तपाइको सल्लाह, सुझाब हरु तलको कमेन्ट बक्समा राक्नुहोला तपाईहरुको
कमेन्टलाइ हामी प्रथामिकताका साथ हेर्नेछौ साथै कमेन्टमा
तपाइको नाम, इमेल,फोन नम्बर दिनुहोला भन्ने अनुरोध गर्दछौ
l "जय गोरखाली समाज यूके"
No comments:
Post a Comment