Tuesday, 21 August 2012

"नेपाली मेला" मा सहभागिता को लागि अनुरोध

आदरणीय सम्पुर्ण जिल्ला बासीहरुमा  नमस्कार
बिषय: "नेपाली मेला" मा सहभागिता को लागि अनुरोध
बिगत वर्षमा झैँ यस वर्ष पनि तमू धिं यूकेले  लन्डनको रिचमण्डमा अगष्ट २६ का दिन  आयोजना गर्ने बिशाल "नेपाली मेलामा"  गोरखाली समाज यूके लाइ पत्रचार गरि सहभागिता जनाउनको लागि बिशेस  अनुरोध गरेको छ। उक्त अनुरोध लाइ समाजले सहर्स सुइकारगरि मेलामा सहभागिता जनाउने सर्बसम्मत निर्णय गरेको छ । जस अनुसार उक्त मेलामा समस्त जिल्लाबासीलाई आ- आफ्ना जात जतिको कला र सस्कृति झल्कने  भेस भुसामा उपस्थिति  हुनको लागि गोरखाली समाज यूके  हार्दिक बिनम्र अनुरोध छ । साथै साथै  उक्त मेलाको सहभागिता जनाउनको लागि गोरखा जिल्ला अन्तर्गत यूकेमा भएका  समाजहरु:  गोरखा जिल्ला गुरुग समाज यूके, गोरखा जिल्ला मगर समाज यूके,लिग लिग समाज यूके, बारपाक समाज यूके र साथै अन्य कुनै सस्थाहरुपनि भएमा  सबै सस्थाहरु  मिलेर गोरखा जिल्लाको यौटै टिम बनि आ-आफ्नो समाजको कला, सस्कृति, र पहिचान झल्कने भेसभुसाको साथमा सहभागिता जनाउन गोरखाली समाज यूके  बिनम्र  हार्दिक अनुरोध गर्दछ  ।
 तल उल्लेखित समाजका   अध्यक्षहरु लाइ यहि मेलबाट जानकारी गराउछौ  ।
लप्टेंन  पंचमान गुरुग  अध्यक्ष गोरखा जिल्ला गुरुग समाज यूके
क्यापटन रनधोज राना  अध्यक्ष गोरखा जिल्ला मगर समाज यूके
कृष्ण गुरुग  अध्यक्ष लिग लिग समाज यूके
डमर घले, अध्यक्ष बारपाक समाज यूके 
  मेला हुने स्थान र समय :
 26 Aug 2012 ( Sunday)
1030 Hrs
Richmond Athletic Association
8 Kew Foot Road
TW9 2SF
                      "हामी सबै नेपाली मिलेर भव्यताक साथ नेपाली मेला सफल पारौ"
                                                        जय गोरखाली समाज यूके   
उही
भरत रोका (वरिष्ठ उपाध्यक्ष)
गोरखाली समाज यूके 
फोन: 07828289602
WebPages
 Blog: http://g-gorkhalisamajuk.blogspot.co.uk
Website:  www.gorkhalisamajuk.co.uk

No comments:

Post a Comment