Monday, 29 April 2013

बार्षिक पार्टीको लागि गोरखाली समाज यूकेको बस सेवा

सम्पूर्ण गोरखाली समाज यूके परिवार मा नमस्कार

साथै सम्पूर्ण लण्डनबासी गोरखाली समाज यूके परिवारमा

बस बेबस्था समन्धी सूचना !!!!

के तपाईहरु लण्डन वेम्ब्ली, ग्रिन्फोर्ड , साउथ हेरो ,साथै त्यस अन्तर्गतपर्ने एरियाहरु बाट गोरखाली समाज यूकेको बार्षिक पार्टी मा जादै हुनुहुन्छ ? साथै तपाइलाई गाडीको समस्या छ ? यदि छ भने हामीलाई सम्पर्ग गर्नुहोस ,हामीले हाम्रो बार्षिक भेला ०१ जुन  २०१३ का दिन लण्डन वेब्लीबाट अल्डरसोट पार्टीमा जान सजिलोहोस् भन्नाकोलागी बसको बेबस्था गरेका छौ जसको लागि निम्न लिखित व्यक्ति लाइ सम्पर्ग गर्नु होला

थप जानकारीको लागि सम्पर्ग :

भरत रोका - फोन : 07828289602

कृष्ण बहादुर थापा: फोन : 07725079469

Karna BT :Phone: 07872444550

Tekman Gurung Phone: 07882786380

Krishna Thapa : 07810798125

वेम्ली बासिकोलागी

बस छुट्ने समय : 1000 Hrs ( ०१ जुन २०१३ )

Sudbury Town Tube Station

Greenford London बासीको लागी:

Date: 01/06/2013 बिहान : 1030 Hrs From Greenford Hall.


नोट : सिट एकदम सिमित भएकोले जति सक्दो छिटो आफ्नो सिट बुक गर्नुहोला

पार्टी हुने स्थान:

Connaught School

Tongham Road, Aldershot, Hampshire,

GU12 4AS

मिती: शनिबार ०१ जुन २८ २०१३
समय: बिहान ११ बजे बाट राती ११ बजे सम्म

Regards

वरिष्ठ उपाध्यक्ष
भरत रोका
गोरखाली समाज यूके

वर्ष दिनको रमाइलो मौकामा दाजुभाई, दिदीबैनी, साथै आफन्त चिने जानेको मित्रहरु भेट्ने सुनौलो अवसर नगुमाउनुहोस

गोरखा जिल्लाबासीको बार्षिक भेटघाट कार्यक्रम समन्धी जरुरि सूचना


 आदरणीय सम्पूर्ण गोरखाली समाज यू. के परिबारमा नमस्कार 

बिगतका बर्षहरुमा झै यसबर्ष पनि बेलायतमा बसोबास गर्दै आउनु भएका सम्पूर्ण गोरखा जिल्ला बासी दाजुभाई, दिदीबहिनीहरु बीच आपसी मैत्रीभाव, चिनापर्ची, भेटघाट र एक आपसमा सुख दु:ख आदन प्रदान गर्ने उदेश्यले आगामी  ०१ जुन २०१३. शनिबार को दिन Connaught SchoolTongham Road, Aldershot, Hampshire,  
GU12 4AS स्कुल को हाता भित्र बार्षिक भेटघाट कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण गोरखा जिल्लाबासी दाजुभाई दिदीबहिनीहरुलाई उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ।

समय र स्थान:

०१ जुन २०१३  शनिबार  समय: बिहान १० बजे बाट राती ११ बजे सम्म
Connaught School
Tongham Road, Aldershot, Hampshire,  
GU12 4AS
अन्य जानाकारीको लागी सम्पर्क:   
पार्टी कोडीनेटर: धन गुरुग :  फोन :  07737676579
Bharat Roka -07828289602,  Bishnu Tamang -07737079675 ,Raj Kumar Gurung -07533885864,
Jagat Thapa -07809147983, Krishna Thapa -07725079469


आयोजक :

गोरखाली समाज यू. के



गोरखाली समाज यू. के का सदस्यहरु :

गोरखाली समाज यू. के का नानी हरुको नाच : :


Party मा रमाउदै .........

Organization Team
BBQ खान लाईन मा बस्दै ....लिदै गरेको ,,,,


Gorkhali Youth UK

Tuesday, 23 April 2013

गोरखाली यूथ समाज यूके च्यारिटी डिनर

गोरखा जिल्ला घरभै  बेलायतमा छरिएर बस्नु भएका समस्थ जिल्ला बासिलाइ "गोरखाली यूथ समाज यूके" को अनुरोध :



गण्डकी अञ्चल गोरखा जिल्ला आमपिपाल गाउ विकास समेतिमा अबस्थित  आमपिपाल मिसन हस्पिटलको  नामले चर्चित अस्पताललाइ  सहयोग गर्ने उदेस्यले गर्नलागेको च्यारिटी डिनरमा सहभागिता जनाई सहयोग गरिदिनु हुन् सम्पूर्ण जिल्ला बासी दाजुभाई दिदिबैनीहरुमा "गोरखाली यूथ समाज यूके"हार्दिक अनुरोध गर्दछ ।

च्यारिटी डिनर समय र स्थान :

27 April 2013
1700hrs to 2300hrs
Mytchette Community Centre,
140 Mychette Road, Farnborough,
GU16 6AA
.


नविना गुरुग
साथै सम्पूर्ण
"गोरखाली यूथ समाज यूके"