Monday, 29 April 2013

गोरखा जिल्लाबासीको बार्षिक भेटघाट कार्यक्रम समन्धी जरुरि सूचना


 आदरणीय सम्पूर्ण गोरखाली समाज यू. के परिबारमा नमस्कार 

बिगतका बर्षहरुमा झै यसबर्ष पनि बेलायतमा बसोबास गर्दै आउनु भएका सम्पूर्ण गोरखा जिल्ला बासी दाजुभाई, दिदीबहिनीहरु बीच आपसी मैत्रीभाव, चिनापर्ची, भेटघाट र एक आपसमा सुख दु:ख आदन प्रदान गर्ने उदेश्यले आगामी  ०१ जुन २०१३. शनिबार को दिन Connaught SchoolTongham Road, Aldershot, Hampshire,  
GU12 4AS स्कुल को हाता भित्र बार्षिक भेटघाट कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण गोरखा जिल्लाबासी दाजुभाई दिदीबहिनीहरुलाई उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ।

समय र स्थान:

०१ जुन २०१३  शनिबार  समय: बिहान १० बजे बाट राती ११ बजे सम्म
Connaught School
Tongham Road, Aldershot, Hampshire,  
GU12 4AS
अन्य जानाकारीको लागी सम्पर्क:   
पार्टी कोडीनेटर: धन गुरुग :  फोन :  07737676579
Bharat Roka -07828289602,  Bishnu Tamang -07737079675 ,Raj Kumar Gurung -07533885864,
Jagat Thapa -07809147983, Krishna Thapa -07725079469


आयोजक :

गोरखाली समाज यू. के



गोरखाली समाज यू. के का सदस्यहरु :

गोरखाली समाज यू. के का नानी हरुको नाच : :


Party मा रमाउदै .........

Organization Team
BBQ खान लाईन मा बस्दै ....लिदै गरेको ,,,,


Gorkhali Youth UK

No comments:

Post a Comment