गोरखा जिल्ला घरभै बेलायतमा छरिएर बस्नु भएका समस्थ जिल्ला बासिलाइ "गोरखाली यूथ समाज यूके" को अनुरोध :
गण्डकी अञ्चल गोरखा जिल्ला आमपिपाल गाउ विकास समेतिमा अबस्थित आमपिपाल मिसन हस्पिटलको नामले चर्चित अस्पताललाइ सहयोग गर्ने उदेस्यले गर्नलागेको च्यारिटी डिनरमा सहभागिता जनाई सहयोग गरिदिनु हुन् सम्पूर्ण जिल्ला बासी दाजुभाई दिदिबैनीहरुमा "गोरखाली यूथ समाज यूके"हार्दिक अनुरोध गर्दछ ।
च्यारिटी डिनर समय र स्थान :
27 April 2013
1700hrs to 2300hrs
Mytchette Community Centre,
140 Mychette Road, Farnborough,
GU16 6AA.
नविना गुरुग
साथै सम्पूर्ण
"गोरखाली यूथ समाज यूके"
No comments:
Post a Comment