म ( आ-आफ्नो नाम लिने )
ईस्वरलाइ साक्षी राखी समाजको यस भेलामा उपस्थित भएका सम्पूर्ण गोरखाली समाज यूके परिवारहरुको
सामु,
गोरखाली समाज यूकेको बिधान र यस अन्तर्गत बनेका निति, नियमहरुको परिधीमा रही, यो सपथ गर्दछुकी,
म गोरखाली समाज यूकेको बिधान उल्लंघन हुने कुनै पनि काम गर्ने छैन, आफ्नो सम्पूर्ण कार्यकाल समाजको उन्नति, विकास, एकता र हितका लागि गर्नेछु ।
कामका सिलसिलामा कस्तै असजिलो आईपरे पनि समाजको मान मर्यादा, गरिमा र एकतामा आंच आउने कुनै पनि काम गर्ने छैन ।
समाजको गोपनियता कायम राख्नमा मेरो सधै उच्च प्राथमिकता रहने छ ।
जय !!!
गोरखाली समाज यूके !!!